सङ्घीय समपूरक तथा विशेष अनुदान- विस्तृत सूचना
प्रदेश सरकार तथा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) को लागि लग-इन गर्ने विवरणहरु (Login credentials) तत् तत् निकायहरूलाई राष्ट्रिय योजना आयोगबाट यस अगाडि उपलब्ध गराईसकिएको छ। कुनै कारणवश Login credentials reset गर्न आवश्यक भएमा सम्बन्धित निकायले csgrants@npc.gov.np मा आधिकारिक पत्रसहित ईमेलमार्फत माग गर्नुपर्नेछ । धन्यवाद ।
Login